बेथानी होलिष्टिक मिनिष्ट्रि बाट तुलसी श्रेष्ठलाई प्रशंसा पत्र सहित नगद सहयोग

लकडाउन शुरु भएको केही दिनदेखि बौद्ध नयाँ बस्ति लागाएल उपत्यकाको विभिन्न ठाउँमा गरी लगभग 10 ठाउँमा लकडाउनको प्रभावले खाना नपाएका गरिव, पिडित र मजदुरहरुलाई निःशुल्क खाना खुवाउँदै आएका अभियन्ता तुलसी श्रेष्ठ लाई बेथानी होलिष्टिक मिनिष्ट्रि, धरान, नेपाल बाट प्रशसा पत्र सहित देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरु लाई पनि मुठ्ठी खोल्न आग्रह गर्दै नगद रु ७०००/– (सात हजार मात्र) प्रदान गर्नु भएको छ ।


यस कार्यमा यहाँको पनि सहकार्य जनाउन चाहनुहुन्छ भने अभियन्ता तुलसी श्रेष्ठ लाई सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।
तुलसी श्रेष्ठ : ९८६३३२२७९३ (ई–सेवा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *